अन्य थप

अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

प्रचण्ड–ओली कांग्रेसको ‘नयाँ प्रस्ताव’पछि छलफलमा

रासंसा/काठमाण्डौ, ज्येष्ठ ११, मुलुकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनाको छानबिनबारे नयाँ प्रस्ताव अघि सारेपछि सत्तापक्ष आन्तरिक छलफलमा

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

सरकार भन्छ, ‘थाहै छैन’ डढेलोले कति क्षेत्र जल्यो त ?

रासंसा/काठमाण्डौ, ज्येष्ठ ११, मुलुकमा एक साता अघिसम्म मुलुक डढेलोको रापले आक्रान्त थियो। जताततै डढेलोले घर, गोठ, वन र सामुदायिक भवन

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

१० कार्यसूचीसहित प्रतिनिधिसभा बैठक बस्दै,

रासंसा/काठमाण्डौ, ज्येष्ठ ११, मुलुकमा सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

फुञ्जो झांमु लामा सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिला बनिन्

रासंसा/गोरखा, ज्येष्ठ १०, मुलुकमा यसअघिका सबै रेडर्क तोड्दै गोरखाकी फुञ्जो झाङ्मु लामाले सगरमाथा आरोहणको नयाँ रेकर्ड कायम गरेकी छिन्। ८,८४८.८६

Read More
अन्य थप

लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा विशेष कार्यक्रम, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

रासंसा/काठमाण्डौ, ज्येष्ठ १०, मुलुकमा २५६८ औं बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिँदै छ। हरेक वर्ष वैशाख शुक्ल

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

नेपाली कांग्रेसको सदन-सडक आन्दोलन सशक्त बनाउने तयारी

रासंसा/काठमाण्डौ, ज्येष्ठ १०, मुलुकमा संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार पक्षको पछिल्ला गतिविधिका विरुद्ध सदनदेखि सडकसम्म आन्दोलनलाई सशक्त बनाउने

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

सिरोहिया पक्रन आनाकानी गरेपछि आईजीपीसँग रिसाएका थिए लामिछाने

रासंसा/काठमाण्डौ, ज्येष्ठ १०, मुलुकमा कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘आनाकानी’ गरेपछि उपप्रधानमन्त्री तथा

Read More
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

रासंसा/काठमाण्डौ, ज्येष्ठ १०, मुलुकमा २५६८औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । प्रत्येक वर्ष

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

आज बुद्ध जयन्ती, उभौली पर्व, चण्डेश्वरी जात्रा, चण्डी पूर्णिमा, पूर्णिमा व्रत, गोरखनाथ जयन्ती, बैसाख स्नान समाप्ति, कुर्म जयन्ती मनाइदै

रासंसा/काठमाण्डौ, ज्येष्ठ १०, अहमेवास्मि गोरक्षो मद्रूपं तन्निबोधत। योग मार्ग प्रचाराय मयारूपमिदं धृतम् न माधवसमो मासों न कृतेन युगं समम्। न

Read More
अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

सम्पत्ति विवरणमा-प्रधानमन्त्री प्रचण्डको न ऋण छ न सवारी, सबैभन्दा धनी श्रममन्त्री, गरिब परराष्ट्रमन्त्री

रसंसा/काठमाण्डौ, ज्येष्ठ १०, मुलुकमा सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

Read More