२० किलो २सय ग्राम गाँजा सहित दुई युवक पक्राउ

Share to:

अन्जनराज न्यौपाने / गण्डकी प्रदेश / समाचार              तनहुँ। ८ गते शुक्रबार                                                                                                                                   तनहुँ प्रहरीले १० किलो दुई सय २० ग्राम गाँजासहित दुई  युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला कास्की रुपा गाउँपालिका–०७ घर भइ हाल चितवनको मुग्लिङ बजार बस्ने वर्ष २५को मिलन परियार र कास्की पोखरा महानगरपालिका–३२ लेखनाथ बस्ने वर्ष २८को सुमन परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख दिनेशराज मैनालीले जानकारी दिए अपराधमा संलग्न रहेको सवारीसाधन ना १६ प ८२६८ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुमाथि शंका लागि सुरक्षामा तैनाथ इलाका प्रहरी कार्यालय आबुखैरेनीको विशेष प्रहरी टोलीले उनीहरुले लुकाईल्याएको सामान खानतलासी गर्दा
उनीहरुको साथबाट उक्त १० कलो २ सय ग्राम गाँजा फेला परेको थियोे ।
प्रहरीले १० किलो दुई सय २० ग्राम गाँजासहित २ जना  युवालाई पक्राउ गरेको छ।                             पक्राउ पर्नेमा जिल्ला कास्की रुपा गाउँपालिका–०७ घर भइ हाल चितवनको मुग्लिङ बजार बस्ने वर्ष २५को मिलन परियार र कास्की पोखरा महानगरपालिका–३२ लेखनाथ बस्ने वर्ष २८को सुमन परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख दिनेशराज मैनालीले जानकारी दिए ।         अपराधमा संलग्न रहेको सवारीसाधन ना १६ प ८२६८ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुमाथि शंका लागि सुरक्षामा तैनाथ इलाका प्रहरी कार्यालय आबुखैरेनीको विशेष प्रहरी टोलीले उनीहरुले लुकाईल्याएको सामान खानतलासी गर्दा
उनीहरुको साथबाट उक्त १० कलो २ सय ग्राम गाँजा फेला परेको थियोे ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *