रुसलाई वार्ताको ढोका खुल्ला राख्न फ्रान्सेली राष्ट्रपतिको आग्रह

एजेन्सी, विश्फ्रावमा न्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गरेका छन् । उनीहरुका

Read more

युक्रेनी राष्ट्रपतिलाई देशबाट निकाल्न सघाउने अमेरिकाद्वारा प्रस्ताव, राष्ट्रपति जेलेन्स्कीद्वारा अस्विकार

एजेन्सी, अमेरिकी पत्रिका वाशिन्टन पोष्टको रिपोर्ट अनुसार अमेरिकाले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई देश छाड्न चाहे सघाउने प्रस्ताव राख्दै आएको छ।

Read more

संयुक्त राष्ट्रसंघमा विफल, युक्रेनमाथिको आक्रमण निन्दा गर्ने प्रस्ताव

एजेन्सी, युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल भएको छ । रुससहित अमेरिका, बेलायत, फ्रान्स

Read more

अमेरिकामा दुर्व्यवहार नगर्न चिनियाँ विद्यार्थीलाई चीनको आग्रह

एजेन्सी, विश्चमा नले संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना विद्यार्थीहरुलाई दुर्व्यवहार नगर्न अमेरिकालाई आग्रह गरेको छ। अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरुलाई अनेक

Read more

तीन वर्षमा हलेसीबाट दुई करोड भेटी

रासंसा/काठमाण्डौ, फाल्गुन १४, मुलुकको प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा रु. एक करोड ९२ लाख ३७ हजार ४८८

Read more

तनहुँ प्रशासनले गर्यो विधुतीय राहदानी इ- पासपोर्ट वितरण शुरु

अन्जनराज न्यौपाने/गण्डकी प्रदेश,तनहुँ, फाल्गुन -१४, विधुतीय राहदानी इ- पासपोर्ट सेवा वितरण भएपछि काठमाडौ जानुपर्ने झन्झट हटेको छ। जिल्ला प्रशासन कार्यालय

Read more

४ वेद१८ पुराणका रचायिता २८औ भगवान बेद ब्यासको १०८ फिट अग्लो मुर्ति निर्माण गरिने

अन्जनराज न्यौपाने/तनहुँ, फाल्गुन १३, तनहुँ जिल्लाको धार्मिक ,ऐतिहासिक एब्म् पर्यटकीय तिर्थ स्थल ब्यास जन्म भुमि दमौलीमा ४ वेद१८ पुराणका रचायिता

Read more

चालचलनमा सुधार भए सगै तनहुँका १२ कैदी रिहा

अन्जनराज न्यौपाने/तनहुँ, फाल्गुन १३, तनहुँ कारागारबाट १२ जना कैदीबन्दी रिहा भएका छन् । नेपाल सरकारको सिफारिसमा ५० प्रतिशत कैद भुक्तान

Read more

एम,सि,सि र गठवन्धन बर्तमान आबश्यक्ता छ – वरिष्ठ नेता पौडेल

अन्जनराज न्यौपाने/तनहुँ, फाल्गुन १३, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एम,सि,सिका विषयमा अध्यान गरेर विरोध गर्ने कि विरोध गरेर अध्यान

Read more

भारत थप बिजुली लैजान सहमत

रासंसा/काठमाण्डौ, फाल्गुन १३, काठमाडौंमा बिहीबार सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय नवौं बैठकमा दुई देशबीच विजुली व्यापार बढाउने सहमति समेत भएको हो

Read more