विशिष्ट श्रेणीका पुर्व राष्ट्रपति द्वय रामवरण यादव र विद्यादेवी भण्डारीको तलबभत्ता मासिक कति ?

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ४,

मुलुकमा विशिष्ट श्रेणीका पुर्व राष्ट्रपति द्वय रामवरण यादव र विद्यादेवी भण्डारीको तलबभत्ता मासिक प्राप्त गरेको विवरणअनुसार गत आर्थिक वर्षमा पूर्वराष्ट्रपति रामवरण यादवको भरणपोषणका लागि राज्यकोषबाट ४६ लाख २५ हजार ६१५ रुपैयाँ खर्च भएको छ। अर्की पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका लागि राज्यकोषबाट गत आर्थिक वर्षमा ३५ लाख १८ हजार ५५५ रुपैयाँ खर्च गरेको गृहमन्त्रालय स्रोतको दाबी रहेको छ।

Like