अन्य थपदेशमुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

लायन्स क्ल्ब अफ तनहुँ दमौली को ५ औ अधिबेशन सम्पन्न

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, चैत्र २४,

लायन्स क्ल्ब अफ तनहुँ दमौली को ५ औ अधिबेशन तथा छैटौं साधारणसभा सम्पन्न भयको छ लायन्स क्ल्ब अफ तनहुँ दमौलीका अध्यक्ष वसन्त गिरि को अध्यक्षतामा सम्पन्न कार्यक्रम मा प्रमुख अतिथी लायन्स कल्ब अफ तनहुँ दमौली सस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ( राकु) विशिष्ट अतिथी लायन्स क्ल्ब अफ तनहु दमौली का पुर्ब अध्यक्ष तथा जनप्रतिनिधि सरोज भण्डारी लगायत ले बोलेका थिय अधिबेशन ले ओम राज श्रेष्ठ को अध्यक्षतामा नया कार्य समिती चयन गरेको छ सस्था को प्रथम उपाध्यक्ष मा लायन महेन्द्र रिजाल दृतिय उपाध्यक्ष मा लायन बिशाल पन्डित तृतीय उपाध्यक्ष मा लायन मन बहादुर रुचाल सचीव मा लायन सुदिप न्यौपाने र कोषाध्यक्ष मा सन्जिब अधिकारि चयन भयका छ्न अन्य समिति पछि चयन गर्ने नब निर्बाचित अध्यक्ष ओम राज श्रेष्ठ ले बताए ।

Like