बालेनले २९ हजार नजिक मत, केशव स्थापित र सिर्जना श्रेष्ठ संगसंगै

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ६,

मुलुकको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो २८८८२ मत प्राप्त गरि २९ हजारको नजिक हुँदै निन्तर अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणामअनुसार बालेनले २८ हजार ८८२ मत प्राप्त गरेका हुन्न्। अहिलेसम्म ६१ हजार ३१५ मतगणना भएको छ। दोस्रो स्थानमा रहेका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १५ हजार ३१२ मत प्राप्त गरेका छन्। बालेन स्थापितभन्दा ११ हजार ७५१ मतले अघि छन्। यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले १४ हजार ७९८ मत प्राप्त गरेकी छन्। स्थापित र श्रेष्ठ संगसंगै जस्तो मत परिणाम आएको छ ।

Like