आज एकैदिन गौतमबुद्ध विमानस्थलमा तीनवटा अन्तर्राष्ट्रिय उडान हुँदै
रासंसा/काठमाण्डौ, कार्तिक २४, मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । भैरहवाबाट शनिबारमात्रै
Read more