वर्षाका कारण जिम्बावेसँगको खेल स्थगित

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १९,

मुलुकमा नेपाल र जिम्बावेको खेल वर्षाका कारण स्थगित भएको छ। क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा वर्षाभएपछि खेल स्थगित भएको हो
टस हारेर ब्याटिङ्‌को निम्तो पाएको जिम्बावेले खेल रोकिदाँसम्म ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन जोडेको छ। आईतबार भएको खेलमा जिम्बावेसँग नेपाल ७ बल अगावै ६ विकेटले पराजित भएको थियो।

Like