सुचना प्रसारण संस्थाको सञ्चालक समितिको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान

Share to:


अन्जनराज न्यौपाने
काठमाडौँ।

सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले आज शनिबार एक सूचना जारी गर्दै अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी नियुक्त गरिने जनाएको छ ।

Like