भृकुटीमण्डपमा आमसभा गर्न राप्रपालाई प्रशासनले दिएन अनुमति

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २४,

मुलुकमा राष्ट्रिय प्रजान्त्र पार्टी (राप्रपा)ले मंगलबार भृकुटीमण्डमा गर्ने भनिएको आमसभा चाबहिलस्थित सिफल चौर वा बल्खु क्षेत्रमा गर्नु पर्ने भएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुको आन्दोलन र राष्ट्रिय जनमोर्चाको पूर्व निर्धारित कार्यक्रम त्यही भएकाले सुरक्षा संवेदनशिलताका हिसाबले राप्रपालाई पनि त्यही कार्यक्रम गर्न अनुमति दिन नसकिने बताएको हो।

Like