सीआईबी प्रमुखमा श्यामलाल ज्ञवाली, बज्राचार्य कार्यविभागमा

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २,

मुलुकमा सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा एआईजी श्यामलाल ज्ञवालीलाई पठाएको छ। त्यस्तै यसअघि सीआईबीकी प्रमुख रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग सरुवा गरिएको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबी प्रमुखमा ज्ञवालीलाई पठाउने निर्णय गरेको हो।

Like