साफ यु-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालविरुद्ध भारतलाई एक गोलको अग्रता

Share to:

एजेन्सी,

साफ यु-१९ च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा नेपाल एक गोलले पछि परेको छ। भारतका साहिल खुर्सिदले २६औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका छन्। पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा पुगिसकेको छ। पाकिस्तानसँग १-० गोलले पराजित भएको नेपाल माल्दिभ्सलाई ४-१ गोलले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो।

Like