काभ्रेपलान्चोक जिल्लामा एकाबिहानै भूकम्पको धक्का

Share to:

रासंसा/काभ्रेपलान्चोक, फाल्गुण २१,

मुलुकमा काभ्रेपलान्चोक जिल्लामा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८ :०३ बजे भूकम्प गएको हो । केन्द्रका अनुसार नमोबुद्ध नगरपालिकाको दाप्चा केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ। काभ्रेपलान्चोक जिल्ला आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ।

Like