जसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने
रासंसा/काठमाण्डौ, पौष २५,
मुलुकमा सिंहदरवारमा सोमबार आयोजित सरकारको नीतिगत कार्यक्रम र प्राथमिकता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जसपाको बैठकले विश्वासको मत दिने निर्णय भर्खरै गरेको समाचार आफुले पाएको बताएका हुन् । उनले जसपासहित अन्य दलले समेत विश्वासको मत दिनेमा आफु विस्वस्त रहेको बताए । प्रचण्डले भोलि बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।
Like