रोल्पाको रोचक प्रसंग: गोलाप्रथाबाट माओवादी केन्द्र बिजयी

Share to:

रासंसा/रोल्पा, जयेष्ठ १०,

प्रसङ्ग २०७४ को हो, माओवादीको गढ मानिने रोल्पामा हालसम्म माओवादीले बिभिन्न स्थानीय तहका वडाहरु मध्ये १४ स्थानमा माओवादी केन्द्र बिजयी बनेको छ | १४ स्थानमा जित्ने क्रममा रोल्पाको दुईखोली गाउँपालिका ३ मा गोलाप्रथाबाट माओवादी केन्द्र वडाध्यक्षमा बिजयी भएको छ | नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारको बराबर मत आएपछि गोला प्रथा गरिएको थियो | माओवादी-कांग्रेसको बराबर ४९१/४९१ मत पाएपछि गोलाप्रथा गरिएको हो | गोलाप्रथाबाट झापिराम डाँगी विजयी भएका छन् |

Like