ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युु

Share to:

अन्जनराज न्यौपाने / गण्डकी प्रदेश / तनहुँ समाचार ट्रकको ठक्करबाट मोटरसाइकल चालक एक जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ब्यास नगरपालिका वडा नं -४ निवासी वर्ष २७का प्रकाश विश्वकर्मा रहेकाछन् ।
दमौलीबाट पोखरा तर्फ जाँदै गरेको गत ४ प २२१३ नम्बरको मोटरसाइकललाई बिपरीत दिशाबाट आउँदै गरेको ना६ ख ५७२५ नम्बरको ट्रक ले एक्कासी ठक्कर दिदा मोटरसाइकल चालक वि,कको मृत्यु भएको हो।
गम्भीर घाइते भएका विकको पोखरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख दिनेशराज मैनालीले जानकारी दिए।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *