राष्ट्र संरक्षण डट कमका अध्यक्ष राष्ट्रिय दलित आयोगको शिक्षा तथा स्वास्थ्य समितिको सदस्य पदमा मनोनित

Share to:

रासंसा / आषाढ १६, चितवन

राष्ट्र संरक्षण डट कम, सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपाल, पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष, राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक एवं अरनिको टेलिभिजनका धार्मिक कार्यक्रमका संचालक, सार्वजनिक यातायात केन्द्रीय महासंघका प्रेस सल्लाहकार एवं पाशुपत योगाभ्यास केन्द्रका सल्लाहकार सह प्राध्यापक के. बि. सम्राट राष्ट्र संरक्षण डट कामका अध्यक्ष राष्ट्रिय दलित आयोगको शिक्षा तथा स्वास्थ्य समितिको सदस्य पदमा मनोनित हुनुभएको छ l लामो समय सामाजिक सेवामा लाग्नु भएका सम्राट वरिष्ठ समाजसेवी के. बि. सम्राटलाई विभिन्न संघसंस्थाहरुले हार्दिक बधाई तथा सफल कार्यकालको मङ्गलमय शुभकामना दिएका छन्।

Like