अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारशिक्षासमाचारस्पेसलहेडलाइन

राष्ट्र संरक्षण डट कामका अध्यक्ष सदस्य सचिवमा नियुक्त

Share to:

रासंसा / आषाढ १६, चितवन

राष्ट्र संरक्षण डट कम, सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपाल, पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष, राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक एवं अरनिको टेलिभिजनका धार्मिक कार्यक्रमका संचालक, सार्वजनिक यातायात केन्द्रीय महासंघका प्रेस सल्लाहकार एवं पाशुपत योगाभ्यास केन्द्रका सल्लाहकार सह प्राध्यापक के. बि. सम्राट पशुपति अन्नपुर्णा आश्रम मार्फत निर्माण हुने कृषि तथा बन विज्ञान विश्व विद्यालय अन्तरगत मन्दिर निर्माण समितिको सदस्य सचिव पदमा नियुक्ति हुनुभएको छ l लामो समय सामाजिक सेवामा लाग्नु भएका सम्राट वरिष्ठ समाजसेवी के. बि. सम्राटलाई विभिन्न संघसंस्थाहरुले हार्दिक बधाई तथा सफल कार्यकालको मङ्गलमय शुभकामना दिएका छन्।

Like