मुस्लिम समाजसेवीबाट हिन्दु मन्दिरलाई दुई सिंहको मुर्ती प्रदान
रासंसा/काठमाण्डौ, कृषि तथा बन विज्ञान विश्व विद्यालय रामपुर चितवनमा पशुपती अन्नपुर्णा आश्रमबाटद्वारा निर्माण हुदै गरेको माता सरस्वतीको मन्दिरलाई पर्सा जिल्लाका बिरगंज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरका वडाध्यक्ष महम्मद गैसुदिन मियाँँलेे ३ लाख बराबरकाे सिँँहकाे मुर्ति प्रदान गर्नुहुने भएको छ । हामी सबै धर्मवालम्बिहरु सनातनी हौं । हामी आआफ्नो धर्म संस्कृति फरक भएपनी मानव धर्मभन्दा फरक नहुने भएकाले एक धर्मवालम्बीले अर्को धर्मवालम्बिलाई मानव जातिको धर्मले सेवा तथा समाजमा योगदान गर्नु पनि ठूलो धर्म हो बताउने वडाध्यक्ष वरिष्ठ समाजसेवी महम्मद गैसुदिन मियाँँ आफ्नै वडामा हिन्दुका मन्दिर बनाउन सहयाेग गरिरहनु भएकाे छ ।
Like