नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना नेपाली काँग्रेसमा प्रवेश

नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना बिहीबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपा का युवा नेता रोशन बुडाथोकीको नेतृत्वमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली काँग्रेसका युुुवा नेता , केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा विशिष्ट अतिथिका रुपमा लब न्यौपाने, रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना तथा बधाई दिए।
नेपाली कांग्रेस रामेछाप सम्पर्क समितिका सभापती राज नारायण श्रेष्ठको अध्यक्षतामा पार्टी प्रवेश गराइएको थियो ।
Like