एस एन मिडिया तथा रिटायर्ड क्लब नेपालका अध्यक्ष एवं राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक र सेभ द नेसन अनलाइन टेलिभिजन का सम्पादक अध्यक्ष के बि सम्राट तनहुँ जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक पूर्ण बहादुर अधिकारीसंग समसामयिक विषयमा अन्तरसम्बाद गर्दै