लामो समय सरकारी प्रशासनिक सेवामा कार्यरत रही सकारात्मक विचार, भावाना र सकारात्मक कर्म गर्नु नै रास्ट्रको सर्बोउन्नति तथा विकाश हुनु नै देशभक्ति कर्मचारी हुनु हो र मानिस मरेर केहि लगिदिन भन्ने उद्देश्यले पनि प्रशासनिक कार्यमा सकारात्मक कर्म गर्दा सबै राम्रो हुन्छ भन्ने भावाना बाड्नु हुने हाल तनहुँ जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर आउनुभएका रुद्र प्रसाद पण्डितसंगको कुराकानी एस एन मिडियाका अध्यक्ष एवं सेभ द नेशन अनलाइन टेलिभिजन का अध्यक्ष के बि सम्राटले लिनुभएको अन्तरसम्बाद कार्यक्रममा अन्तरवार्ता :