प्रदेश-४ [गण्डकी]समाचार

प्र,जि,अ शिवलाल तिवारी र प्रहरी प्रमुख टेकबहादुर कार्कीले संयुक्त रुपमा वृक्षारोपण तथा कार्यालयको निरीक्षण

Share to:


अन्जनराज न्यौपाने गण्डकी प्रदेश
तनहुँ

तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख टेक बहादुर कार्कीले बेलचौतारा क्षेत्रका प्रहरी युनिटको निरीक्षण गरेका छन्।

इलाका प्रहरी कार्यालय बेलचौतारा, प्रहरी चौकी थर्पु र अस्थायी प्रहरी पोस्ट कोत्रेमा पुगेर त्यहाँको अवस्थ र प्रहरीहरुलाई आवश्यक निर्देशन दिएका हुन।

साथै आज ७१औं प्रहरी दिवस २०८३ को अवसर पारेर इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको हाताभित्र वृक्षारोपण पनि गरेका छन्।

Like