राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री बालन शाह बीच भेटवार्ता

अन्जनराज न्यौपाने
सूचना ब्युरो
काठमाडौँ नेपाल
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
साथै, सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
Like
