बिजुक्छें निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी

Share to:

रासंसा/काठमाण्डौ, माघ ७,

मुलुकमा राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् । उनीहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।

Like