अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

धर्म तथा संस्कृति बचाउ महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईं पक्राउ

Share to:

रासंसा/भक्तपुर,श्रावण १८,

मुलुकमा भक्तपुरको मध्यपुर ठिमी–६, कमेरोटारस्थित आफ्नै निवासबाट राष्ट्र, राष्ट्रियता, धर्म तथा संस्कृति बचाउ महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गत राति १०:२२ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली र जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्यबहादुर खड्काको टोलीले प्रसाईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर भक्तपुर लगेको छ।

Like