स्वास्थ्य मन्त्रालय कुन समूहले लिने भन्नेमा कांग्रेसभित्रै विवादसंगै प्रधानमन्त्री दाहालसँग अझै चार मन्त्रालय
रासंसा/काठमाण्डौ, वैशाख १७, मुलुकमा सत्तारूढ कांग्रेसले आफ्नोतर्फबाट मन्त्री बन्नेको नाम नपठाउँदा प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई अझै पूर्णता दिन सकेका छैनन् ।
Read More