मंसिरसम्म ४ खर्ब ६४ अर्ब १२ करोड रूपैयाँ राजस्व संकलनको लक्ष्य तर १ खर्ब ९ अर्ब रूपैयाँ कम अर्थात् जम्मा ३ खर्ब ५४ अर्ब राजस्व संकलन, राजस्वले चालु खर्च धान्नसमेत कठिन
रासंसा/काठ्माण्डौ पौष ३ मुलुकमा देशको अर्थ नेतृत्व भद्रगोल हुँदा चालु आर्थिक वर्षमा पनि सरकारी खर्च र राजस्वको अवस्था नाजुक छ ।
Read more