पूर्वप्रधानमन्त्री भट्टराईको भनाई प्रचण्डको चीन भ्रमण तीर्थ यात्रामा सीमित भयो, राष्ट्रिय हितमा केन्द्रित भएन
रासंसा/काठमाण्डौ, आश्विन ११, मुलुकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण तीर्थयात्रामा सीमित भएको टिप्पणी गरेका छन्।
Read more