धर्म–संस्कृति/रीतिथितिप्रदेश-४ [गण्डकी]लेख/रचनाविश्व

येशू जन्मेको देश इजरायलमा इसाइलाई सास फेर्न गाह्रो रहेछ – जोशी

Share to:


घ नेपाल मात्रै रहेछ इसाईको फुर्तिफार्ति ।
संसारको दोस्रो ठुलो धार्मिक जनसंख्या मानिन्छ तर येशूको देश इजरायलमा इसाइ जम्मा १.९% मात्रै रहेछ । यसमा पनि बहुसंख्यक अरबी रहेछन् अर्थात् मुल इजरायलीबाट ०.९% पनि इसाइ होइन रहेछ ।
यहुदी हो इजरायलको मूल राजधर्म ।
येशू पनि यहुदी धर्म मान्ने परिवारमा जन्मेको तर उनले आफुलाई `यहोवाको छोरो हुँ´, `यहोवा र म एकै हुँ´, `मलाई नमान्नेलाई यहोवाले चिन्ने छैनन्´ जस्ता प्रवचन दिन थालेपछि यहुदीहरूले सहन सकेनन् ।
र रोमन गभर्नर पिलातसलाई दबाब दिएर येशलाई क्रुसमा झुण्डाउन लगाए । त्यसदिन दुई जना डाँकालाई पनि क्रुसमा झुण्डाएको थियो । यसबाट के देखिन्छ भने क्रुसमा डाँका आदि क्रुर अपराधीलाई झुण्डाइँदो रहेछ । येशुका प्रवचन इजरायलीका लागि डाँका जस्तै क्रुर अपराधी मानिएछन् ।
यहुदीहरू इसाइलाई थुक्ने, पिट्ने, घरमा ढुंगा हान्ने, चर्चमा तोडफोड गरिदिने गर्दा रहेछन् । नेपालमा ठुलो स्वर गर्ने इसाइले इजरायलमा सार्वजनिक अपमान खेपिरहेका इसाईको लागि न्याय माग्न गए हुन्थ्यो बरू ।
अब सोचौँ त, २ हजार वर्षमा येशु जन्मेको धर्म यहुदीबाट ०.९% मान्छे पनि इसाइ बनेका छैनन् रहेछ । २ हजार वर्षमा इसाईको प्रभावमा नपरेको धर्म यहुदी रहेछ । नेपालमा हिन्दू धर्मको अपमान गर्न पाउँदा इसाइहरू मख्ख पर्छन् तर येशू जन्मेको देश इजरायलमा इसाइलाई सास फेर्न गाह्रो रहेछ ।

Like