नाेभेम्वर 8 मा एभरेस्ट हाेटलमा (NECSA)नेक्साकाे काेरिया शैक्षिक मेला हुने

Share to:

प्रताप रानामगर/कार्तिक १५,

मुलुकमा (NECSA)नेक्साकाे काेरिया शैक्षिक मेला आगामी नाेभेम्वर 8 तारिखमा एभरेस्ट हाेटलमा हुने भएको छ । राजधानीको होटल हार्दिक बागबजारमा नेपाल शैक्षिक परामर्श सेवा संघ (Necsa) ले पत्रकार सम्मेलन गरि नेक्साले जनाएको हो । नेपाल कै पहिलो काेरिएन शैक्क्षिक मेला आगामी नाेभेम्वर 8 तारिखका दिन एभरेष्ट हाेटल नयाँ बानेश्वरमा विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रेस विज्ञप्तिमा गरेको छ। यस (नेक्सा)संस्थाका अध्यक्ष संताेष खनालका अनुसार सन २०२५ मा स्थापित यो संघ एक गैरसरकारी नाफामुखि छाता संस्था जाे गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान निरन्तर क्रियाशील छ।हाल दक्षिण काेरिया नेपाली विद्यार्थीहरूका लागि एक आकर्षक गन्तव्य रूपमा उदयमान अवस्थामा यस संघले अध्ययान पछि राेजगारीका साथै काेरियामै अंग्रेजीमा स्नातक, १०० प्रतिशत छात्रवृत्ति वा कम शुल्कमा अध्यनका साथै विभिन्न विशेषताहरू रहेको जनाएका छन् ।

Like