प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता

Share to:

रासंसा/काठमाण्डौ, पौष १८,

मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। उनीहरूबीच करिब दुई घण्टा छलफल भएको थियो। नेकपा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

Like