सामुदायिक विध्यालय अभिभावक संघकाे पाँचौ साधारण सभा हुंदै

Share to:

रासंसा/भक्तपुर, फाल्गुण २६,

मुलुकमा सामुदायिक विध्यालय अभिभावक संघकाे यहि २०८० साल फाल्गुण २८ गते संघिय मामला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जाेशीको प्रमुख आथित्यता र संघिय सांसद रमा पाैडेलको विशिष्ट आतिथ्यतामा अभिभावक संघकाे पंचौ साधारण सभा हुन गैइरहेको छ । सामुदायिक विध्यालय अभिभावक संघकाे रहेकाे सामुदायिक विद्यालय अभिभावक संघलाई माया गर्ने, सद्भाव राख्ने सहयाेगी शुभ चिन्तक सवैमा संघ्ले हार्दिक निमन्त्रणा गरेको छ । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, प्रदेश तथा जिल्ला समितिमा रहनुभएका कार्यसमितिका पदाधिकारी, पदाधिकारी अनिवार्य उपस्थितिकाे लागि जानकारी संघले गराएको छ ।

Like