Share to:

रासंसा/पोखरा,

अन्जन राज न्यौपाने, पशुपति अन्नपूर्णाआश्रमका केन्द्रीय अध्यक्ष के बि सम्राटको समुपस्थितिमा केन्द्रीय सदस्य एवं धार्मिक समिती सदस्य माता भद्रकाली, स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष एवं सल्लाहकार, पशुपती अन्नपुर्णा आश्रम प्रेस समिती गण्डकी प्रदेश प्रमुख कृष्णप्रसाद बास्तोलाज्युलाई आश्रमको लोगो अन्कित ब्याच लगाइदिएकोमा खुशी ब्यक्त गर्नुभयो । पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय अध्यक्ष के बि सम्राटले स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष एवं सल्लाहकार कृष्ण प्रसाद बस्तोलाई प्रेस समितिको संरक्षक पदमा मनोनित भएको घोषणा गर्दै आगामी दिनहरुमा गण्डकी प्रदेशको प्रेस समितिलाई संरक्षण गरिमामय भूमिका खेल्नुहुने छ भन्नुभयो । आश्रमका प्रेस समिति संरक्षक एवं स्वतन्त्र पत्रकार संघ नेपालका सल्लाहकार कृष्ण प्रसाद बास्तोलाले आफुलाई दिएको यो जिम्मेवारी बहन गर्दै आगामी दिनहरुमा आश्रमका कार्यक्रम र भावी योजनालाई सहयोग समेत गर्ने प्रण गर्नुभयो ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *