Share to:

रासंसा/ पोखरा अन्जन राज न्यौपाने,

पशुपति अन्नपूर्णाआश्रमका केन्द्रीय अध्यक्ष एवं स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष के बि सम्राट स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष एवं सल्लाहकार पशुपती अन्नपुर्णा आश्रम प्रेस समिती गण्डकी प्रदेश प्रमुख कृष्णप्रसाद बास्तोलाज्युलाई प्रेस ज्याकेट लगाइ दिदै आश्रमका प्रदेश प्रेस समिति संरक्षक एवं स्वतन्त्र पत्रकार संघ नेपालका सल्लाहकार कृष्ण प्रसाद बास्तोलाप्र्ति आभार ब्यक्त गर्दै हिजोका दिनहरुको सम्झना गर्दै स्वतन्त्र पत्रकार संघ नेपालको भावी योजनाहरु सफल हुनेमा दुइ मत नभएको बताउनुभयो ।

संघका सल्लाहकार कृष्ण प्रसाद बास्तोला ले रोपेको विरुवा जहिले फुल फुलेको र पहलेको देख्ने मालिहरुको रहर हुन्छ त्यो आज मैले देख्न पौड साच्चिकै प्रेस विरुवाको माली आफुलाई सफल रहेको बताउदै उपाध्यक्ष प्रति आभार ब्यक्त गर्नुभयो । उहाले हामीले यत्रो बर्ष संस्थापन गरेर आएपनि न त संघको प्रेस परिचय पत्र बनाउन सक्यौ न त प्रेस ज्याकेट नै । संघको जिल्ला समिति पनि वरिष्ठ उपाध्यक्ष सम्राटको पहलमा गठन हुदै गएकोमा खुशी ब्यक्त गर्नुभयो ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *