जानकी मन्दिर झिलिमिली

Share to:

भोगेंद्रलाल कर्ण/धनुषा, कार्तिक २६,

आइतबार साँझ लक्ष्मी पूजाका दिन जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दीप प्रज्वलन गरिएको छ। युवाहरूको एक समूहले जानकी मन्दिरमा आइतबार ५१ हजार दीप प्रज्वलन गरेको हो।

Like