Share to:

महेशजङ्ग कुंवर/काठमाण्डौ, आश्विन ९,

मुलुकमा राष्ट्रिय नागरिक समाजले विभिन्न संघ संस्थाहरूसँग सहकार्य गर्दै काठमाडौ महानगर पालिका वडा १६ मा बृहत सरसफाइ तथा डेङ्गु राेग सम्बन्धि सचेतना कार्यक्रमकाे आयाेजना गर्यो ।

महानगरीय प्रहरी बृत्त लैनचौरका प्रमुख, डा. रामशरण थपलिया, काठमाडौ महानगर प्रहरीकाे समूह, लाइन्स क्लब काठमाडौ ड्रिमका समूह, सामुदायिक प्रहरी, विभिन्न स्कुल, कलेज लगायतका बौद्धिक प्रतिष्ठित ब्यक्तित्वहरुको उल्लेखनीय सहभागी रहेकाे कार्यक्रमकाे संयाेजक राजनितीज्ञ समाजसेवी प्रकाश कुँवरले गर्नु भएको थियो ।

Like