अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

गगनको भनाई काठमाडौंमा एक्लै हिँड्न नहुने हो ? कोही जलाउँछु भन्छन्, कोही खुकुरी हान्छन्

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २१,

मुलुकमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अब काठमाडौंमा एक्लै हिँड्न नपाइने हो भन्दै प्रश्न गरेको छन्। काँग्रेस सहमहामन्त्री महेन्द्र यादवको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले भने, ‘उहाँ भाग्यले बाँच्नुभएको छ, उहाँले नछल्नुभएको भए जे पनि हुन्थ्यो। सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ। थामथुम पार्ने प्रयास हुँदैछ। यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ। राम्रोसँग अनुसन्धान होस्। यो संग जोडिएको सबै कुराको उजागर होस। बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर उनले अब काठमाडौंमा एक्लै हिँड्न नपाइने हो भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न गरेका हुन्। त्यस्तै थापाले गृहमन्त्रीलाई काठमाडौंमा एक्लै हिँड्न नहुने हो भन्दै प्रश्न गरेका छन्। ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु– काठमाडौंमा एक्लै हिँड्न नहुने हो ? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ।’

Like