काठमाडौँ महानगरलाई सिंहदरवारको फोहोर उठाउन सर्वोच्चको आदेश

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ८,

मुलुकमा सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकालाई सिंहदरवार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन आदेश दिएको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले उक्त आदेश दिएको हो । आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ। अधिवक्ता पदमबहादुर श्रेष्ठले गत सोमबार दिएको रिटमा पहिलो सुनुवाइ गर्दै उक्त इजलासले यस्तो आदेश दिएको हो।

Like