आई एम ब्याक ! फेसबुकमा फर्किए ट्रम्प

Share to:

एजेन्सी,

विश्वमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेसबुकमा हुनुहुन्छ। उनले शुक्रबार फेसबुकमा लेखेका छन्– आई एम ब्याक । जनवरी २५ मा, सोशल मिडिया कम्पनी मेटाले ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाताहरू पुनर्स्थापित गर्ने घोषणा गरेको थियो।
अमेरिकी संसदमा हिंसा भड्किएपछि कम्पनीले ६ जनवरी २०२१ मा ट्रम्पको खाता ब्लक गरेको थियो । अहिले २ वर्षपछि उनी पुन: फेसबुकमा फर्किएका हुन् ।

Like