अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

शीतल निवासबाट भण्डारीको अन्तिम अभिवादन

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २९,

मुलुकमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिदा भएकी छिन्। भण्डारी लगातार दुई कार्यकाल पूरा गरी सोमबार शीतल निवासबाट बिदा भएकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री पुष्पकमल दाहालले गाडीसम्मै पुगेर भण्डारीलाई बिदा गरेका छन्। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले आँखी झ्याल उपहार दिएर विदाई गरेका थिए। उनको विदाइमा नेपाली सेनाले २१ तोपको सलामी दिएको छ।

Like