नेपाल योग तथा प्राकृतिक चिकित्सा संघ को प्रेस विज्ञप्ति प्रकाशन

Share to:

रासंसा/काठमाण्डौ, आश्विन १७,

मुलुकमा नेपाल योग तथा प्राकृतिक चिकित्सा संघले एक प्रेस विज्ञप्ति प्रकाशन गरि प्रत्येक वर्षको २ अक्टुबर २ तारिख नेपाल योग तथा प्राकृतिक चिकित्सा संघको स्थापना दिवस मनाउदै विज्ञप्ति प्रकाशन गरेको हो ।

Like