Saturday, October 17, 2026
Latest:
अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

अर्थमन्त्रीको कार्यभार प्रधानमन्त्रीलाई

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २२,

मुलुकमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएसँगै अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने भएका छन्। राष्ट्रपतिकाे कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफै सम्हाल्ने जानकारी गराएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए। त्यसपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले सम्हाल्ने भएका हुन्।’

Like