केटाहरु साँचो माया पाएपछि के के गर्छन् त ?

Share to:

एजेन्सी,

१. कसैसंग साँचो माया भएपछि केटाहरु बेकारको कुराहरु गर्न छोडिदिन्छन् । उनीहरु आफ्नो पार्टनरसंग बसेर भविष्यका कुराहरु गर्न मन पराउछन् ।

२. माया बसेपछि केटाहरु केटीको परिवारसंग भेट्न र उनको परिवारको बारेमा जान्नको लागि आतुर हुन्छन् ।

३. साँचो माया पाएपछि केटाहरु यो कुरालाई कसैको अगाडी लुकाउन चाहादैनन् । साथी, भाई, बहीनीहरुसंग आफ्नो पार्टनरलाई भेटाउछन् ।

४. केटाहरु भविष्यलाई लिएर चिन्तित हुन्छन् । यसको बारेमा कुरा पनि गर्छन् ।

५. माया बसेपछि अचानक केटाहरुको केटीप्रती विश्वास बढ्न थाल्छ ।

६. जव कोही केटाको साँचो माया बस्छ त अचानक केटाहरु चाहिएको भन्दा बढी केयरिंग हुने गर्दछन् । उनीहरु आफ्नो मायालुलाई केहि चिन्ता नहोस भन्नेतिर नै सोची राखेका हुन्छन् ।

Like