एमाले संसदीय दलको बैठक एक घण्टामै सकियो

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन २,

मुलुकका गठबन्धन सरकारको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक सकिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको बैठक करिब एक घण्टामै सकिएको हो । बैठक सकिए पनि के निर्णय भयो भन्ने नेताहरूले बोलिसकेका छैनन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेपछि आक्रोशित एमालेले आकस्मिक रूपमा दलको बैठक बोलाएको हो ।

Like