एकीकृत समाजवादीका चन्द्रबहादुर शाही कर्णाली प्रदेशको कानुन मन्त्रीमा नियुक्त

Share to:

रासंसा/सुर्खेत, कार्तिक ३०,

मुलुकमा कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाही नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै नियुक्त गरी शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका हुन् । शाहीको अहिले साढे पाँच बजे प्रदेश शपथ ग्रहण हुने मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले रातोपाटीलाई जानकारी दिएको छ। मुख्यमन्त्री शाहीले झण्डै दुई सातापछि एउटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गरेका हुन् ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *