कास्की ट्राफिक प्रहरी प्रमुख अधिकारी सम्मानित
कास्की ट्राफिक प्रहरी प्रमुख अधिकारी बिभागीय नीति,निर्देशन अनुसार दिएको जिम्मेवारी पुर्णरुपले ईमानदारी पुर्वक निर्वाहगरि पुर्णबफादारिपुर्बक,निष्ठावान् , ब्यबसायिक र कर्तव्यनिष्ठ भई ,कुशलताकासाथ कार्य सम्पादन गरेको भन्दै एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख- उपरीक्षक जीवनकुमार श्रेष्ठले नगद उपहार प्रमाणपत्र सहित सम्मान गर्नु भएको हो ।
ट्राफिक प्रमुख अधिकारी यस अधि पनि सवारी दुर्घटना न्युनिकरण गराउन र जिल्लाको शान्ति सुरक्षामा अब्बल रहि अमनचयन कायम राख्न सफल हुनुभएको भन्दै पटक- पटक सम्मानित हुनुभएको थियोे ।
सवारी चेक जाँच,मोटरसाइकल मोडिफाईगर्नै र ध्वानि प्रदुषण गराउने र १ करोड ५० लाख बडी राज्श्व उठाउन सफल हुनु भएको ट्राफिक प्रमुख अधिकारी हराएका विभिन्न सवारीसाधनहरुलाई २४ धण्टा भित्र पक्राउ गरि सवारीसाधन धनीलाई बुझाउन सफल भएको भन्दै उहाँलाई विभिन्न समयमा गण्डकी ट्राफिक प्रहरी कार्यालय कास्की र अन्य ब्यबसायी तथा विभिन्न सघ संस्थाहरुले उच्च सम्मान गर्दै आएका निडर ,कुसल पार्दर्शी प्रशाशक एब्म् ईमानदार निष्ठावान् ट्राफिक प्रमुख मानिनुहुन्छ।
Like