क्यान्सर पिडित दरैलाई उपचारका लागि आर्थिक सहयोग गर्न अपिल

Share to:
अन्जनराज न्यौपाने ,तनहुँ तनहुँ ।चैत्र,५ गते बिहिबार तनहुँ जिल्ला स्थित ब्यास नगरपालिका -४ संगम टोल निवासी बर्ष- २८का विकास दरै आन्द्रामा क्यान्सर रोगले पिडित भएका छन।
दरै हरेक तनहुँ जिल्लाका युवाहरुको अतिनै प्रिय ,सहयोगी र सालिन ब्याक्ति मानिन्छन् ।विभिन्न सामाजिक संघ संस्थामा अति नै क्रियाशिल देखिने दरै अचानक विरामी परेपछि उपचारकालागि नेपालका विभिन्न अस्पतालहरुमा लगिएको थियोे ।
अतिनै सर्वर्त्र चर्चामा आएको प्रतिक गुरुङको “फुल्बुट्टे सारी” मा क्यान्सर पिडित दरैले म्युजकल स्वर दिएका थिए।
उपचारका क्रममा उनलाई आन्द्रामा क्यानसर देखिएपछि राजिब गान्धी क्यान्सर इन्सिच्युट एण्ड रिसर्च सेन्टर मा उपचार भै रहेको उनका बाबू हस्तबहादुर दरैले जानकारी दिए। दैनिक बेड चार्ज३८,००,औंषधी५,००० भारु,डक्टर भिजिट १हजार ,किमो दैनिक चार्ज३०,००० भारु लाग्ने भए पछि आर्थिक भार बड्न गएसगै आर्थिक सहयोगको अपेक्षा राखिएको उनले बताए । उनले सहयोगी मनहरुले तन ,मन र धनले आफ्नै छोरा,भाइ समान सम्झेर मानवीयरुपले सहयोग गरिदिन अपिल गरेका छन्।
खाता नम्बर : 1222524465966018
बैकको नाम: माछापुच्छ्रे बैंक वा
:SBI Bankको खाता नम्बर 19915241406255मा आफुले सकेको सहयोग गरिदिन अपिल गरिएको छ।
Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *