पशुपित अन्नपूर्णाा अाश्रमद्वारा सरस्वती माताकाे मूर्ति हस्तान्तरण
रासंसा, काठमाडाैं, चैत्र २,
पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष के बि सम्राटको समुपस्थितिमा पशुपती अन्नपुर्णा आश्रममार्फत आश्रमका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदिश वैद्यकाे निजि पहलमा सशस्त्र प्रहरि बल विपद ब्यवस्थापन शिक्षालय तालिम केन्द्र कुरिनटारलाई निर्माण सम्पन्न सरस्वती मन्दिरका लागि सरस्वतीको मुर्ती र आवश्यक गजुर प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदिश वैद्य, संरक्षक द्वय प्रा. डा. लबप्रसाद त्रिपाठी र इन्दिरा जोशी तथा २ नम्बर प्रदेश संरक्षक एवं प्रेस समिती प्रमुख भोगेन्द्र लाल कर्ण सशस्त्र प्रहरिका सहायक प्रहरी निरीक्षककाे कमांडमा रहेका सशस्त्र प्रहरी बललाइ एक कार्यक्रमबीच हस्तान्तरण गरेका छन्।
पशुपति अन्नपूर्णाा अाश्रमले यस्तै मूर्ति र अस्ट धातु घन्टा विभिन्न संघ संस्था, मठ मन्दिर र विद्यालयहरूलाइ हस्तान्तरण गर्दै अाएकाे छ । कार्यक्रममा मूर्ति हस्तान्तरणा िलदै सशस्त्र प्रहरी बलका सहायक प्रहरी िनरीक्षक दिनेश अधिकारीले हामी यस मूर्तिकाे व्यवस्थित गर्ने छाै र पशुपति अन्नपूर्णा अाश्रमलाइ हार्दिक धन्यवाद दिन चाहन्छाैं ।
हामी सशस्त्र प्रहरी बलका प्रत्येक प्रहरी राष्ट्र र सराेकारवालाहरूका लागि हामी तदरूकताकासाथ सेवा गर्ने छाैं भन्नुभयाे । पशुपति अन्नपूर्णा अाश्रम तथा यस राष्ट्र संरक्षण साप्ताहिकका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदिश वेद्यले हामीले यस्ता मूर्ति र घन्टा अावश्यक माग अनुसार राष्ट्रमा मात्र नभएर अन्तरराष्ट्रिय मुलुकमा समेत हस्तान्तरण गरेकाे बताउंदै म अादिवासी जनजाति अायाेगकाे प्रमुख सल्लाकार मनाेनित गरेर सम्मान गरेकाेमा अायाेगलाइ हार्दिक धन्यवाद िदनुभयाे । सरस्वति माताकाे मन्दिर कृषि तथा बन विज्ञान विश्व विद्यालयकाे प्रांगणमा निर्माणाधिन छ त्यसकाे लागि हामीले ७५ प्रतिशत सकिएकाे निकट भविष्यमा समुद्घाटन गर्ने बताउनुभयाे ।
पशुपति अन्नपूर्णा अाश्रमका केन्द्रीय संरक्षक प्रा. डा. लब प्रसाद त्रिपाठीले हामिले यस्ता कार्यहरूलाइ प्राेत्साहन गर्दै विभिन्न संघ संस्था, विद्यालय, कलेज लगायत अावश्यक स्थानहरूमा पशुपति अन्नपूर्णा अाश्रमका प्रमुख संरक्षक प्रा. डा. जगदिश वैद्यले राज्यले गर्न नसकेकाे कार्यप्रति अंकित गर्नुभयाे ।
यस्तै अर्का अाश्रमकै केन्द्रीय संरक्षक एवं पूर्व महासचिव इन्दिरा जाेशीले पशुपति अन्नपूर्णा अाश्रमले गरेकाे गिरमामय कार्यलाइ हामी विर्सनै सकिदैन यसका लागि प्रेरणाका श्राेत अाश्रमक प्रमुख संरक्षक प्रा.डा. जगदिश वेद्य हुनुहुन्छ भन्नुभयाे ।
सरस्वति माताकाे मूर्ति हस्तान्तरण कार्यक्रममा पशुपति अन्नपूर्णा अाश्रमका २ नम्बर प्रदेश संरक्षक एवं प्रेस समितिका प्रमुख अन्तर्राष्ट्रय धार्मिक अभियन्ता भाेगेन्द्र लाल कर्णले काठमाडाैंसम्म अाएर सरस्वति माताकाे मूर्ति सशस्त्र प्रहरी बल विपद व्यवस्थापन शिक्षालय तालिम कुरिनटार चितवनलाइ हस्तान्तरण गर्न पाउदा खुशी व्यक्त गर्दै सिंहदरबारमा राज्य शासन गर्न राष्ट्रिय समाजसेवी प्रा.डा. जगदिश वैद्य जस्ता व्यक्ति जान अावश्यक छ बताउनुभयाे ।