आश्रमको पहलमा निगमद्वारा विधालयलाई १ लाख४० हजारको कम्प्युटर हस्तान्तरण

Share to:
मंगलबार ,७ गते ,


तनहुँ। जिल्ला स्थित ब्यासनगरपालिका-९ मा अवस्थित लक्ष्मी आधारभूत विधालयलाई एक कार्यक्रमका बीच १ लाख४० हजार मुल्यबराबरको २-थान एच्पी कम्प्युटर हस्तान्तरण गरिएको छ ।
नेपाल आयल निगम काठमाडौं अन्तरगत स्वतन्त्र कर्मचारी सङ्गठनका अध्यक्ष बिकाश , पशुपति अन्नपूर्ण आश्रमका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा.डा. जगदिश वैद्य, आश्रमका केन्द्रिय अध्यक्ष के,वि संम्राट ,प्रा. डाक्टर . लब प्रसाद त्रिपाठी र प्रा. डाक्टर. ईन्जिनियर . पदम लाल महर्जनलगाएतका सामाजिक ब्याक्तित्वहरुको संयोजनमा मंगलबार यूनियनबाट उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
पशुुपति अन्नपूर्णा आश्रम काठमाडौं मार्फत सोही लक्ष्मी आधारभूत विद्यालय, ब्यास -९ तनहुका संस्थापक एवं सुमेरु अस्पतालका कार्यकारी निर्देशक एवं सुमेरु वित्तिय संस्थाका कार्यकारी सचिव विनोद आचार्य लाई सामाजिक ब्याक्तित्वहरुद्वारा सयुक्तरुपमा उक्त सामाााग्रीहरु हस्तान्तरण गरिएको थियोे ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *